Rishiram Upadhyay

You need to log in or to post to this user's Wall.

  • When u passed +2 from India, You can applied the application for PSC Of Nepal when U do equivance of certicate from Nepali collage for provide Governmental Job of Nepal.

  • हालसम्म दौत्य सम्बन्ध कायम भएका पछिल्ला देश
    ================================
    #. १४४ औँ EL साल्भाडोर—-> सन २०१६ सेप्टेम्बर, २१
    #. १४५ औँ युगाण्डा—–> सन २०१७ जुन, १२
    #. १४६ औँ आईभरीकोष्ट—> सन २०१७ जुन, १६
    #. १४७ औँ रिपब्लिक अफ जिबुटी —> सन् २०१७ जुलाई, १४
    #. १४८ औँ एन्टिगुआ एण्ड बर्मुडा —> सन २०१७ जुलाई, २५
    #. १४९ औँ केप भर्डे…[Read more]

  • लाेकसेवा अायाेग सरकारी जागिरकाे एक भरपर्दो स‌यन्त्र बनेकाे छ । निरन्तरकाे प्रयास र लगनशिलता हुने हाे भने लाेकसेवा अायाेग पास गर्नलाइ सहज हुने जस्ताे लाग्छ । यसका लागि समसायमिक विषय र लेखन सिपमा बृद्धि गर्न उतिकै जरुरी रहेको छ ।

  • 1)))) अब 77 जिल्ला थप जिल्लामा जिसस निर्बाचन पर्कृया सुरु
    ~ हाल देशमा कति जिल्ला कायम भए?
    ===77 जिल्ला
    ~ 2 जिल्ला थप्ने निणय मन्त्रीपरिषदले कहिले गर्यो?
    = == बि स 2074 भदौ5 गते
    ~ कुन कुन जिल्ला हुन त?
    === नवलपरासी र रुकुमलाइ 2/2
    भागमा बिभाजन
    ~ निर्…[Read more]

  • नेपालका ऐतिहासिक राजाहरु
    1. गोपालवंशका प्रथम र अन्तिम राजा
    :::भुक्तमान¸ यक्षगुप्त
    2. अभिरवंशका प्रथम र अन्तिम राजा :::वरसिह¸
    भवनसिह
    3. कर्णाटवंश (डोय राज्य) का प्रथम र अन्तिम
    राजा::: नान्यदेव¸ हरिसिंहदेव
    4. सूर्यवंशका प्रथम र अन्तिम राजा
    :::भुमीवर्मा¸ बिजयकामदेव
    5. किरातवंशका प्रथम र अन्तिम राजा
    :::यलम्वर¸ गस्ती
    6. सोमवंशका प्रथम र अन्त…[Read more]

  • Rishiram Upadhyay changed their profile picture 2 years, 4 months ago

  • Rishiram Upadhyay became a registered member 2 years, 4 months ago